Browsing Category

शिक्षा

महागढीमाईमा SEE अभिमुखीकरण तथा व्यक्तित्व विकास कार्यक्रम भव्य रूपमा सम्पन्न

पुस २६, बारा बाराको महागढीमाई नगरपालिका वडा नम्बर–१ स्थित श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालय, बरियारपुरको प्राङ्गणमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा SEE Awareness तथा Educational Seminar अन्तर्गत व्यक्तित्व विकास…

श्री रामचरित्र भगत माध्यमिक विद्यालयमा पप्पु चौहान प्रधानाध्यापक नियुक्त

पर्सा । पर्साको पकहाँमैनपुर गाउँपालिका वडा नम्बर ३ मा अवस्थित श्री रामचरित्र भगत माध्यमिक विद्यालयमा पप्पु चौहान प्रधानाध्यापक पदमा नियुक्त भएका छन्। शुक्रबार आयोजित एक कार्यक्रमबीच नव–नियुक्त प्रधानाध्यापक चौहानले औपचारिक रूपमा पदभार…

हरि खेतान माध्यमिक विद्यालयमा सुष्मिता यादव प्रशासनिक प्रमुखमा नियुक्त

वीरगञ्ज २१ पौष हरि खेतान बहुमुखी क्याम्पसअन्तर्गत सञ्चालित हरि खेतान माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार सुष्मिता यादवलाई प्रशासनिक प्रमुख पदमा नियुक्त गरिएको छ। विद्यालय व्यवस्थापन समितिको मिति…

लगातार जाडोका कारण वीरगञ्जका विद्यालय तेस्रोपटक बिदामा

पर्सा । वीरगञ्ज महानगरले यहाँ शीतलहर चलेसँगै यहाँ तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतसम्म तीन दिन थप बिदा दिने निर्णय…

नेपाली राजनीतिमा युवाको भूमिका” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

मंसिर २७ वीरगन्ज - नेपाली संकायको आयोजनामा कक्षा १२ का १० वटा सेक्सनका विद्यार्थीहरूको सहभागितामा अन्तर–सेक्सन वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले “नेपाली राजनीतिमा युवाको भूमिका” विषयमा आ–आफ्ना…

जीवन ज्योति विद्यालयमा हजुरबुवा–हजुरआमा दिवस भव्यतासँग सम्पन्न

२६ मंसिर, वीरगञ्ज आनन्द पटेल — जीवन ज्योति माध्यमिक विद्यालयले बिहीबार Happy Grandparents Day– हजुरआमा–हजुरबुवा दिवसको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख आतिथ्य मारवाडी महिला मञ्चकी पूर्व…

डी.ए.भी. स्कुलको ३२औँ ‘उल्लास’ समारोह वीरगञ्जमा सांस्कृतिक धुमधाम सहित सम्पन्न

वीरगञ्ज २४ मंसिर ,आनन्द पटेल डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलले दिवंगत शङ्करलाल केडियाको ९०औँ जन्म–जयन्तीको अवसरमा आयोजना गरिएको ‘उल्लास’ ३२औँ वार्षिक दिवस समारोह बुधबार साँस्कृतिक वातावरणका बीच भव्य रूपमा सम्पन्न भएको छ।…

जीवन ज्योति विद्यालयमा श्रीजंग गणका गणपति कार्कीद्वारा राष्ट्रिय इतिहासबारे विशेष प्रशिक्षण

मंसिर २२, वीरगञ्ज — आनन्द पटेल रानीघाट स्थित जीवन ज्योति माध्यमिक विद्यालयमा आइतबार श्रीजंग गण, श्रीपुर ब्यारेक वीरगञ्जका गणपति लोकेन्द्र कार्कीले कक्षा १० का विद्यार्थीहरूलाई नेपालका पौराणिक कालदेखि आधुनिक समयसम्मको राष्ट्रिय इतिहासबारे…

बिरगंजमा बीपीएस पल्स–२ कलेजद्वारा कक्षा–११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम

बिरगंज । बीपीएस पल्स–२ कलेज रानीघाटले कक्षा–११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई लक्षित गर्दै शुक्रबार होटल भिस्वामा स्वागत समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सीडिओ) भोला…

बिरगञ्जमा ‘एजुकाया इन्टरनेशनल’ शिक्षा परामर्श केन्द्रको भव्य उद्घाटन

बिरगंज । पानीटंकी–८ (प्रभु अस्पताल नजिक) अवस्थित एजुकाया इन्टरनेशनल प्रा. लि. शिक्षा परामर्श केन्द्रको भव्य उद्घाटन शुक्रबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। दिउँसो ३ बजे सुरु भएको कार्यक्रममा कन्सल्टेन्सीका निर्देशक शेख अजहर, शेख…