Browsing Category
शिक्षा
बुद्ध जयन्तीको अवसरमा माउन्ट हर्मन मावीमा विज्ञान प्रदर्शनी कार्यक्रम समपन्न
२९ वैशाख वीरगन्ज , आनन्द पटेल
वीरगन्ज महानगरपालिका वडा नं २३ स्थित माउन्ट हर्मन माविमा अध्ययनरत विद्यार्थीहरुले आईतबार भव्य रूपमा विज्ञान प्रदर्शनी गरेका छन । कक्षा नर्सरी देखि लिएर कक्षा दश (१०) सम्मका विद्यार्थीहरुले आफूले बनाएका…
विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएको भन्दै परिषदद्वारा आन्दोलन घोषणा
काठमाडौं । शिक्षक आन्दोलनमा सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसँग आफ्नो लागिमात्र सम्झौता गरेको भन्दै विद्यालय कर्मचारी परिषदले नयाँ आन्दोलनको घोषणा गरेको छ ।
नेपाल विद्यालय कर्मचारी परिषदले शुक्रबार…
अझै खुलेन माध्यमिक बिधालय, सम्बन्धित निकाय मौन
रौतहट– नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलन फिर्ता लिएपछि देशभरका विद्यालयहरू सञ्चालनमा आएकोमा रौतहटको राजदेवी नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालय पथरामा भने तालाबन्दीको कारण अझै पनि पठनपाठन ठप्प छ।
विद्यालय प्रशासन र पोखरीको…
प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघको आकस्मिक बैठक आह्वान
काठमाडौँ । प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ । आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो । आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाइएको छ । बैठकमा महासंघका…
कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलवार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल ग
जीवनज्योती विद्यालयमा अध्यनरत युकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न
चैत २३ बिरगंज , आनन्द पटेल
आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन मन्त्रालयको आग्रह
वीरगञ्ज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शिक्षा ऐन छिटो पारित गराउन माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरूलाई छलफलका…
पोखरीको रकम हिनामिनाको आरोपमा बिधालयमा लाग्यो ताल्चा, सम्बन्धित निकाय मौन
वीरगञ्ज– गत एक महिना देखी रौतहटको राजदेवी नगरपालिका वार्ड नं। १ मा रहेको श्री माध्यमिक विद्यालय पथरामा गाउँलेहरुद्वारा ताल्चा हानिएको छ।
उक्त विद्यालयमा रहेको आम्दानीको श्रोतको रुपमा रहेको ३ ९तीन० ओटा पोखरी को टेन्डरको रकम विद्यालय…
रोयल एकाडेमी स्कूलमा अध्ययनरत यूकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न
चैत्र १७, आनन्द पटेल
रोयल एकाडेमी स्कूलमा अध्ययनरत यूकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह कार्यक्रम शनिबार सम्पन्न भएको छ। शनिबार स्कूलको आफ्नै प्राङ्गणमा विशेष कार्यक्रमगरी विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न भएको हो ।…
जनकपुरमा अंग्रेजीको प्रश्नपत्र आउट, अनुसन्धान जारी
जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ । प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको छ ।
जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन केन्द्रबाट आउट भएको…