Browsing Category

अर्थ तथा व्यापार

बजारमा अण्डाको मूल्य घट्यो

बजारमा अण्डाको मूल्य घटेको छ। नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारबाट प्रतिक्रेट ३० देखि ३५ रूपैयाँका दरले अण्डाको मूल्य घटाएको हो। ुहामीले बिहीबार बैठक बसेर आजबाट अण्डाको मूल्य घटाउने निर्णय गरेका थियौं,ु संघका अध्यक्ष विनोद पोखरेलले…

वीरगञ्ज भन्सार कार्यालयद्वारा सात महिनामा ९४ अर्ब ५२ करोड राजस्व संकलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । यो गत आवको सोही अवधिमा सङ्कलित रकममा रु सात अर्ब ९५ करोडले बढी हो । उक्त कार्यालयले उक्त अवधिमा रु एक खर्ब २१…

ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न

पुस २९ वीरगन्ज, आनन्द पटेल ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । वीरगन्ज स्थीत क्लासिक ब्यानकेट होटलमा संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी…

पर्सामा यस वर्ष धानको उत्पादनमा बृद्धि

पर्सामा चालु आव ०८१÷०८२ मा धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पर्सामा उत्पादीत धानले यहाँको मागलाई पुरा गरेर पनि मौज्दात रहने केन्द्र पर्साका सूचना अधिकारी उमेश थापाले बताए । उनले भने, ‘हामीसँग जिल्लाभर यति नै धानको…

पाँच महिनामा वीरगञ्जमा धानचामलको आयत बढ्यो

वीरगञ्ज– चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा धान आयात ६०…

सरकारले पाँच महिनामा तिर्यो १ खर्ब ७० अर्ब बराबर सार्वजनिक ऋण

सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा १ खर्ब ७० अर्ब ५९ करोड रुपैयाँ बराबर सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी गरेको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले ऋण भुक्तानीका लागि ४ खर्ब २ अर्ब २८ करोड रुपैयाँ छुट्याएको थियो । जसमध्ये १ खर्ब ७०…

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा दैनिक ४ घण्टाको विद्युत् कटौतीले गर्दा व्यवसायी समस्यामा

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरणले साँझको समयमा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा दैनिक चार घण्टा विद्युत् कटौती गरेपछि उद्योगी व्यवसायी समस्यामा परेका छन् । प्राधिकरणले मागअनुसारको विद्युत् आपूर्ति गर्न नसकेपछि औद्योगिक कोरिडोरमा…

वार्षिक डेढ अर्ब डलरको राँगा भैँसीको मासु चीन निर्यात गर्न समझदारी

काठमाडौं । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच…

वीरगञ्ज नाकाबाट नेपाली उत्पादनको निर्यातमा उल्लृेखनीय वृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८१र०८२ को पहिलो चार महिनामा नेपाली उत्पादनको निर्यातमा उल्लेखनीय वृद्धि देखाएको जानकारी दिएको छ । यस अवधिमा १२ अर्ब ८३ करोड ३३ लाख ६ हजार रुपैयाँको नेपाली सामान भारत र तेस्रो मुलुकहरूमा…

अर्थ गृहपृष्ठ अर्थ वीरगञ्ज भन्सारबाट चार महिनामा १३ अर्बको सामान निर्यात

वीरगञ्ज : मुलुकका अन्य भन्सारका तुलनामा वीरगञ्जस्थित दुई भन्सार कार्यालयबाट निर्यात बढेको छ।  एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो। भन्सार विभागका अनुसार चालु…