Browsing Category
अन्य
साउदीको मुहरास नजिक बस–ट्याङ्कर ठोक्किँदा २० महिला, ११ बालबालिका सहित ४२ भारतीयको मृत्यु
काठमाडौं । साउदी अरबको मक्काबाट मदिना जाँदै गरेको एउटा यात्रुवाहक बस दुर्घटनामा परेर ४२ जना भारतीय तीर्थयात्रीहरूको ज्यान गएको छ ।
सोमबार बिहान भएको यो भयानक दुर्घटनामा बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि तुरुन्तै आगलागी भएको थियो, जसका कारण…
प्रेस सेन्टरद्वारा अनलाइन दर्ता–नवीकरण शुल्क विरुद्ध आपत्ति
काठमाडौं- अनलाइन सञ्चारमाध्यम दर्तामा शुल्क तोकिएको प्रति प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै प्रेस सेन्टरले सरकारको यो कदमको विरोध गरेको हो ।
'नेपाल सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन)…
नेशनल मेडिकल कलेजद्वारा पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रालाई सम्मानसहित विदाई
नेशनल मेडिकल कलेजद्वारा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रालाई सम्मानसहित विदाई
वीरगञ्ज, ६ असोज । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पर्साका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम…
सामाजिक सञ्जाल दर्ता समयसीमा नजिकिँदा पनि आवेदन शून्य
काठमाडौँ । सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा अनिवार्य रूपमा सूचीकृत (दर्ता) हुन दिएको एक साताको समयावधि सकिन अब दुई दिन मात्र बाँकी छ। तर अहिलेसम्म कुनै पनि ठूला सामाजिक सञ्जाल कम्पनीले दर्ताका लागि निवेदन नदिएको सूचना, सूचना तथा…
जनविरोधी भूमि अध्यादेश विरुद्ध जसपा नेताहरु आक्रामक, गौर घटनामा सरकारको षड्यन्त्रको भण्डाफोर
आनन्द पटेल
पर्सा, भदौ १५
जनता समाजवादी पार्टी नेपाल, परवानीपुर गाउँपालिका समितिले शनिबार आयोजना गरेको ूभूमि अध्यादेशविरुद्ध तथा गौर घटनाको भण्डाफोर कार्यक्रमू धमाधम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी नेताहरूले सरकारको ताजा भूमि अध्यादेश…
सेञ्चुरी प्लाइ उद्योगको पाँचौं वर्ष: आगो प्रतिरोधी र गन्धरहित नयाँ प्लाइउड बजारमा
वीरगञ्ज – पाँचौं वार्षिकोत्सवको अवसरमा सेञ्चुरी प्लाइ उद्योगले आफ्नो नयाँ उत्पादन ‘गर्जनउड’ ब्रान्डअन्तर्गत दुई प्रकारका प्लाइउड सार्वजनिक गरेको छ। शनिबार नगर सभा हलमा आयोजित कार्यक्रममा नेशनल सेल्सका प्रमुख दिवाकर झाँ, मार्केटिङ मेनेजर…
पर्सामा आदिवासी जनजाति पत्रकार महासंघद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
पर्सा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको समन्वयमा मंगलबार एक कार्यक्रमको वीच खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय होटल गेटवमा आयोजित खुल्ला रक्तदान…
प्रधानमन्त्री ओलीद्वारा परवानीपुर गाउँपालिकाको नव निर्मित भवन उद्घाटन
बारा, साउन १०
बाराको परवानीपुर गाउँपालिकाको नव निर्मित प्रशासनिक भवनको आज एक भव्य समारोहका बीच सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा औपचारिक उद्घाटन सम्पन्न भएको छ।
कार्यक्रममा…
नेपालमा हरेक वर्ष ५४ हजार भन्दा बढी बालबालिका बालविवाहमा
काठमाडौँ। नेपालमा बाल विवाहको दर अझै पनि चिन्ताजनक रूपमा उच्च रहेको सरकारी तथ्यांकले देखाएको छ। राष्ट्रिय बाल अधिकार परिषद्को बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०८१ ले यो तथ्य उजागर गरेको हो। सोमबार प्रतिनिधि सभाको महिला तथा सामाजिक…
४ जीपीए ल्याउने विद्यार्थीलाई कादम्बरी एकाडेमीको विशेष सम्मान
वीरगञ्ज– पर्सा जिल्लाको प्रतिष्ठित निजी विद्यालय कादम्बरी एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए प्राप्त गर्ने आफ्ना चारजना विद्यार्थीहरुलाई दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मानित गरेको छ।
विद्यालयका साक्षी…