Browsing Category
राजनीति
पर्सामा मतदाता दर्ता सहज बनाउन जनमत पार्टीद्वारा हेल्प डेस्क स्थापना
वीरगञ्ज, २० कार्तिक — आनन्द पटेल
पर्सा जिल्लामा मतदाता दर्ता प्रक्रियालाई सहज र सुलभ बनाउने उद्देश्यले जनमत पार्टी पर्साले जिल्ला निर्वाचन कार्यालय, राधेमाई नजिक मतदाता दर्ता हेल्प डेस्क सञ्चालनमा ल्याएको छ।
पार्टीले शुक्रबारदेखि सुरु…
माओवादी र एकीकृत समाजवादी सहितका दल एकतामा, नयाँ पार्टीको घोषणा कात्तिक २० गते
कात्तिक १६, काठमाडौं – नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका विभिन्न साना दलहरूले कात्तिक २० गते ‘नेकपा समाजवादी’ नाममा पार्टी एकता घोषणा गर्ने भएका छन्।
आज बिहान माओवादी केन्द्र सचिवालयको बैठकले कात्तिक २० गते काठमाडौंमा एकता…
माधवकुमार नेपाल भन्छन्, ‘ओलीको अहंकारले ल्यायो जेन–जी आन्दोलन’
काठमाडौं — नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले २३ र २४ भदौको जेन–जी आन्दोलनपछि पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमा अझै बुद्धि नआएको टिप्पणी गरेका छन्।
नेपालले एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै, “विध्वंसपछि पनि…
पर्सामा जनमत पार्टीको सक्रियता : टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन तीव्र
वीरगञ्ज । जनमत पार्टी पर्साले जिल्लाभर ‘जेन्जी जनमत संघ’ गठनलाई तीव्रता दिएको छ। पार्टीले विभिन्न गाउँपालिका, टोल र वडास्तरमा संगठन विस्तार गर्दै असोज ३० गतेसम्म व्यापक रुपमा गठन अभियान सञ्चालन गरिरहेको जनाएको छ।
जनमत पार्टी पर्साको युवा…
केपी ओली : असंवैधानिक सरकारले चुनाव गराउन सक्दैन
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष ले सरकारकै कारण तोकिएको समयमा निर्वाचन हुन नसकेको दाबी गरेका छन्। ललितपुरमा बुधबार सुरु भएको एमाले केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार असंवैधानिक ढंगले बनेको र चुनाव गराउने बाटो…
नेपाली कांग्रेसमा खड्का कार्यवाहक सभापति, देउवा उपचारका लागि विदेश जाने तयारीमा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।
पार्टीको केन्द्रीय समिति बैठकलाई आज सम्बोधन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेका…
एमाले निकट युवा संघद्वारा बालेन र सुदनमाथि उजुरी, पर्सामा प्रहरीलाई निवेदन बुझाइयो
वीरगंज । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्साले काठमाडौं महानगरका मेयर बालेन साह र “हामी नेपाल” संस्थाका संयोजक सुदन गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा सोमबार उजुरी दिएको छ।
उक्त उजुरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी…
जसपा नेपालको निर्णय: विचार मिल्ने दलसँग एकता, युवा समावेशीकरण र निर्वाचन तयारीमा केन्द्रित
वीरगन्ज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले समान विचार, सिद्धान्त र मुद्दा मिल्ने राजनीतिक दलहरूसँग एकता गर्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यो महत्त्वपूर्ण निर्णय गरेको प्रचार…
नयाँ सरकार गठनको तयारीमा कांग्रेस, समर्थन फिर्ता घोषणा
८ असोज, काठमाडौंनेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज जनकपुरमा बसेको कांग्रेस संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको हो।
संसदीय दलका नेता कृष्णप्रसाद यादवले बैठकको निर्णयबारे जानकारी दिँदै,…
जेन्जी आन्दोलनपछि जनमतको क्रेज चुलियो, वीरगन्जमा दुई दर्जनको सामूहिक प्रवेश
वीरगन्ज, असोज ५ आनन्द पटेल
जेन्जी आन्दोलनपछि जनमत पार्टीप्रतिको जनआकर्षण दिन प्रतिदिन बढ्दै गएको छ। यही क्रममा शनिबार वीरगन्ज महानगरपालिका–१६ अन्तर्गत नगवा कन्कड टोलका स्थानीय अगुवा शंकर महतोको नेतृत्वमा करिब दुई दर्जन…