Browsing Category

राजनीति

एमाले र कांग्रेस दुई दलिय राजनैतिक संयन्त्रको बैठक बीरगन्जमा सम्पन्न, प्रधानमन्त्रीलाई ज्ञापनपत्र…

बीरगन्ज र नेपाली काग्रेस र नेकपा एमाले दुई दलिय राजनैतिक संयन्त्र पर्साको बैठक आइतवार बीरगन्जमा सम्पन्न भएको छ । संयन्त्र को बैठकले पर्सा जिल्लाको समग्र विकास निर्माण को लागी पर्सा जिल्लाबाट संघिय र प्रदेश सरकारका मन्त्रीहरु र सांसदहरु…

जनता समाजवादी पार्टी नेपाल बारा क्षेत्र नं ४ को क्षेत्रीय कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

मंसिर १ बारा, आनन्द पटेल जनता समाजवादी पार्टी नेपाल बारा क्षेत्र नं ४ को क्षेत्रीय कार्यकर्ता भेटघाट कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रम क्षेत्र नं ४ स्थित परवानीपुर गाउँपालिका वडा नं ५ नौतन बहुअरी टोलमा सम्पन्न भएको हो ।…

प्रसौनीमा एमालेको बैठक सम्पन्न,पार्टी सुदृढीकरण र मिसन ८४ बारे छलफल

कार्तिक ३०, वीरगंज नेकपा एमाले वीरगंज वडा नम्बर २३ को बैठक आज शुक्रबार सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष लालबाबु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकले कमिटी बिस्तार,सुदृढीकरण र पुस ६ गते हुने वीरगंज महानगर कमिटीको अधिवेशनबारे वृहत…

ज्ञानेन्द्र शाहीले बुझाए प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र

ठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीको विकासका लागि भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा कर्णालीको दुरावस्थामा सुधार ल्याउन…

जेलमा बस्नुपर्ने डरले सता परिवर्तन गरियो : अध्यक्ष थापा

२७ कार्तिक वीरगंज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेलमा बस्नुपर्ने डरले रातारात सत्ता परिवर्तन गर्दै सिंहदरबारमा आसीन भएका नेताहरूको कारण देशलाई संकटमा फस्न बाध्य बनाइएको आरोप लगाएका छन्। वीरगञ्जमा आयोजित…

रवि लामिछानेलाई ६ दिन हिरासतमै राख्न अदालतको अनुमति

४ कात्तिक,काठमाडौँ । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। अदालतले उनलाई आज आइतबार ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की…

शान्ति प्रक्रिया टुंग्याउन ‘सर्च कमिटी’ लाई पूर्णता दिइने: प्रमुख दलहरुबीच सहमति

१ कात्तिक,काठमाडौं। प्रमुख दलबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनका लागि तत्काल सर्च कमिटीलाई पूर्णता दिने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको प्रमुख दलका शीर्ष नेताहरुको…

संविधान संशोधनको विषयमा सत्तारूढ दलहरूबिच गम्भीर छलफल भइरहेको छ : मन्त्री चौरसिया

सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले संविधान संशोधनको विषयमा सत्तारूढ दलहरूबिच गम्भीर छलफल भइरहेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा…

भारत रक्यानडा बिच तनाव दुवैले एक अर्काका शीर्ष कूटनीतिज्ञहरूलाई निष्कासन गरे

भारतले क्यानडाबाट आफ्ना उच्चायुक्त सञ्जयकुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यससँगै भारतले दिल्लीस्थित क्यानडाको उच्चायोगका ६ शीर्ष कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ । क्यानडाका स्टीवर्ट रस व्हीलर…

समाजवादी यूवा संघ नेपालको जिल्ला यूवा भेला सम्पन्न, अध्यक्षमा इजहारुल हवारी चयन

१९ वीरगन्ज, पर्सा वीरगन्ज महानगरपालिका वडा नं ८ स्थित सामुदायीक भवनमा शनिबार समाजवादी यूवा संघ नेपालको जिल्ला यूवा भेला सम्पन्न भएको छ । सो भेलाले इजहारुल हवारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा अनिल…