Browsing Category
राजनीति
युवा नेता साहको पहलः लहावरथकरी स्वास्थ्य चौकी ३५लाखको लागतमा स्तरउन्नती हुने निश्चित
पर्सा- नेकपा एमालेका पकहाँमैनपुर गाउँपालिका कमिटिका अध्यक्ष तथा युवा नेता अकलेश साहको पहलमा लहावरथकरी स्वास्थ्य चौकीको स्तरउन्नती हुने कार्य निश्चित भएको छ ।
युवा नेता साहले प्रदेश सरकारसंग निरन्तर गर्दे आएको प्रयास तथा पहलका कारण…
यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका
काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु गरेको छ ।
त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो…
सबैठवामा नेकपा एमालेको वडा भेला सम्पन्न
वीरगञ्ज– पकाहामैनपुर गाँउपालिका वडा नम्बर ५ सवैठवमा नेकपा एमालेको वडा भेला सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष रामबाबु चौरसियाको अध्यक्षता एवं नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष डा। विश्वम्भर शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।…
मधेश केन्द्रित ८ दलीय गठबन्धन भूमि अध्यादेशको विपक्षमा
काठमाडौं / मधेश केन्द्रित आठ दलीय गठबन्धनले भूमि अध्यादेशले दूरगामी असर पर्ने बताएको छ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले विज्ञप्ति निकालेर आठ दलीय गठबन्धन भूमि अध्यादेशको विपक्षमा रहेको बताएका छन् ।
‘‘अध्यादेशहरू…
जनमत पार्टी पर्साको बैठक सम्पन्न ,यू–२४ अभियानलाई प्रभावकारी बनाउने निर्णय
वीरगञ्ज - जनमत पार्टी पर्साको जिल्ला समन्वय समितिको बिस्तारीत बैठक आज जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा पोखरियामा सम्पन्न भएको छ। बैठकलाई जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले सम्बोधन गर्दै पार्टीलाई जनमुखी र पर्सा जिल्लामा एक नम्बरको…
प्रेस चौतारी बाराको अधिवेशन सम्पन्न,थानेश्वर सापकोटाको अध्यक्षतमा २१ सदसिय कमिटी गठन
प्रेस चौतारी नेपाल बाराको छैठौ जिल्ला अधिबेशन आज सम्पन्न भएको छ । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले थानेश्वर सापकोटाको अध्यक्षतामा २१ सदसिय समिती गठन…
स्ववियु निर्वाचन नजिकिदै जाँदा अखिल क्रान्तिकारीबाट अनिस पटेलको नाम चर्चामा
फागुन १, पर्सा
ठाकुर राम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु० निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा विद्यार्थीहरुको राजनीतिक गतिविधि बढेको छ । विभिन्न विचारधारासँग सम्बन्धित विद्यार्थी नेताहरू आ आफ्ना प्यानल बनाएर चुनावी…
२०८४ को चुनाव दोब्बर मतले जित्छु : यूवा नेता अकलेश साह
पर्सा – बिरगंज नेकपा एमाले निकट जनसङठन अखिल नेपाल पिछ्डा वर्गका ओबिसी महासंघका केन्द्रिय उपाध्यक्ष र मधेस प्रदेश को इन्चार्ज अकलेश कुमार साहले आफु २०८४ सालको स्थानिय निर्वाचनमा दोब्बर मतले विजयी हुने बताएका छन । उनले नयाँ संविधान जारी…
पर्सामा नेकपा एमाले पार्टीको वृहत पार्टी प्रवेश कार्यक्रम समपन्न : मधेश र देशको विकास गर्ने एकमात्र…
१४ पुष,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा परिवर्तन ल्याउने एकमात्र नेकपा एमाले पार्टी भएको बताएका छन् ।
नेकपा ९एमाले० को पर्सा जिल्ला कमिटीले आईतबार सखुवा प्रसौनी गाउँपालिकामा आयोजना गरेको बृहत् पार्टी प्रवेश र जनसभा…
प्रधानमन्त्री ओलीको भ्रमण सफल पार्न पर्सामा तयारी तिव्र
पुस १४ गते पर्सामा हुने नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण सफल पार्न नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष आज दोस्रो दिन पनि छलफल कार्यलाई निरन्तरता दिएका छन । संबिधान सभाका सदस्य समेत रहेका उपाध्यक्ष यादवले संखुवा…