Browsing Category

प्रदेश

मधेशमा स्वास्थ्य बीमामा जनचासो बढ्दै, १३ प्रतिशत जनसंख्या आबद्ध

धनुषा, साउन १९ – मधेश प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रमप्रति आकर्षण बढ्दै गएको देखिएको छ। प्रदेशका आठै जिल्लामा हालसम्म ७ लाख ७९ हजार २६५ जनाले स्वास्थ्य बीमा गरेका छन्। यो कुल जनसंख्याको करिब १३ प्रतिशत हो। स्वास्थ्य बीमा बोर्डका मधेश…

मधेसमा हल्का–मध्यम वर्षा, रोपाइँ अझै अधुरो

साउन १८ – लामो समयदेखि वर्षा नहुँदा चिन्तित भएका सिरहाका किसानहरूलाई गएरातिको वर्षाले केही राहत मिलेको छ। पानीको अभावका कारण रोपाइँ प्रभावित हुँदै गर्दा परेको वर्षाले खेतमा हरियालीको आशा जगाएको हो। लहान–१८ का किसान वीरेन्द्र चौधरी…

मधेसका ट्राफिक प्रहरीलाई ७०० थान कालो चस्मा वितरण

वीरगञ्ज, १५ साउन। सर्लाही — चर्को गर्मीमा सडकमा खटिने ट्राफिक प्रहरीलाई सहज वातावरणमा कार्य गर्न सहयोग पुर्‍याउने उद्देश्यले नेपाल नेत्रज्योति संघ, मधेस प्रदेशमार्फत कालो चस्मा वितरण गरिएको छ। संघमार्फत ईश्वरपुरस्थित आँखा…

रेबिज र सर्पदंश नियन्त्रणका लागि खोप र औषधी सातै प्रदेशमा पठाइयो

काठमाडौं( स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ। विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा। पवनजंग…

मधेश प्रदेश पत्रकार महासङ्घले स्थायी भवन निर्माणको योजना अघि सार्दै, जनकपुरमा सदस्यता नवीकरणमा…

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशले पत्रकारहरूको पेशागत सशक्तीकरण तथा संस्थागत विकासका लागि प्रदेशस्तरीय भव्य भवन निर्माणको योजना अघि सारेको छ। महासङ्घका मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा सहित पदाधिकारी तथा सदस्यहरूको सहभागितामा आईतबार भवन…

श्याम बञ्जाराको नेतृत्वमा ऐतिहासिक सफलता: महासंघको भवनका लागि जग्गा टुंगो

नेपाल पत्रकार महासंघ, मधेश प्रदेशलाई जनकपुरधाम उपमहानगरपालिकामा रहेको श्रीराम मन्दिर गुठीको ४ कट्ठा जग्गा प्राप्त हुने निर्णय भएको छ। मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले आईतबार समाजिक संजाल फेसबुकमा स्टेटस लेख्दै सो जानकारी गराएका छन ।…

खानेपानी संकट समाधानका लागि मधेश सरकार सक्रिय, वीरगञ्ज लगायत क्षेत्रमा पठाइयो ८ वटा वारुणयन्त्र

जनकपुर । मधेश प्रदेश सरकारले वीरगञ्ज सहितका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि पहल सुरु गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिबाट निर्णय गरी प्रदेश सरकारसँग रहेको ८ वटा वारुणयन्त्र, खानेपानी संकटवाट अति प्रभावित…

नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय जनकपुरमा संचालन

जनकपुरमा शनिबार देखि नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको कार्यालय संचालनमा आएको छ । जनकपुरधाम स्थ्ति भानुचोकमा कार्यालयको उद्घाटन भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले रिवन काटेर गरेका थिए । प्रदेश अध्यक्ष श्याम बन्जाराको अध्यक्षता र…

बागमती प्रदेशमा संयुक्त जलजन्य विपद् उद्धार (कृतिम अभ्यास) कार्यक्रम सम्पन्न

जेठ २२, हेटौडा , आनन्द पटेल बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडाको आयोजना र सुरक्षा निकायहरूको समन्वयमा विपद् व्यवस्थापन सम्बन्धी जलउद्धार संयुक्त (कृत्रिम अभ्यास) प्रदर्शनी कार्यक्रम बिहिवार समपन्न भएको छ ।…

प्रधानमन्त्री ओलीले गरे मधेसका दर्जनौं सडक आयोजनाको शिलान्यास

जनकपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्त्वाकाङ्क्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले मधेस प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित…