Browsing Category

प्रदेश

मधेश प्रदेशमा राजनीतिक दलहरूको शान्तिपूर्ण प्रदर्शन, अदालतको फैसला प्रतीक्षामा”

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै विरोध जनाउँदै आएको मधेश प्रदेशका सात राजनीतिक दलहरुले आज (आइतबार) राष्ट्रिय झण्डासहित प्रदर्शन गरिरहेका छन् । जनकपुरधामस्थित मधेश भवन अगाडि सडकमै बसेर…

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ

मधेश . मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुँदैछ। रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको छ। अन्तरिम आदेशका…

मुख्यमन्त्री यादव: “सुरक्षा चुनौती जनताबाट होइन, आन्दोलनकारीबाट

जनकपुरधाम , मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा चुनौती रहेको बताएका छन् । शनिबार मधेश प्रदेशवासीका नाममा सम्बोधन गर्ने क्रममा उनले आफूलाई आन्दोलनकारीबाट सुरक्षा चुनौती रहेको बताएका हुन् । मुख्यमन्त्री…

मधेश भवन अगाडिको झडपमा घाइतेप्रति सरकारको जिम्मेवारी, उपचार खर्च बेहोर्ने निर्णय

जनकपुरधाम । मंगलबार साँझ मधेश भवन अगाडि प्रहरी र आन्दोलनकारीको झडपमा घाइते भएकाहरुको उपचार खर्च मधेश सरकारले तिर्ने मुख्यमन्त्री सरोजकुमार यादवले घोषणा गरेका छन् । घाइतेहरूलाई आज बिहानै भेट्न प्रादेशिक अस्पताल जनकपुरमा भेट्न पुगेका…

सात दलका सांसदद्वारा मधेस भवन अगाडि धर्ना, मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भन्दै विरोध

काठमाडौं, २५ कात्तिक – मधेस प्रदेशमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति विरोध स्वरुप सात दलका सांसदहरू आजदेखि आन्दोलनमा उत्रिएका छन्। नेपाली कांग्रेस, जनता समाजवादी नेपाल, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमत पार्टी,…

मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद : कर्मचारीमाथि हमला

काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीलाई पनि कुटेका छन् । प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको हो । तोडफोडमा उत्रिएको समूहबाट एक पुरुष…

रहबर अन्सारीको अभिव्यक्ति : “सोनल सरकार जनअपेक्षा विपरित” — विश्वासको मत नदिने घोषणा

जनकपुर, मधेस प्रदेश — मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा रहेको सरकार संकटमा परेको छ। प्रदेश सभामा आज भएको विश्वासको मत सम्बन्धी छलफलका क्रममा माओवादी केन्द्रका प्रदेश सांसद रहबर अन्सारीले मुख्यमन्त्री सोनललाई विश्वासको…

जनकपुरधाम — धनुषा प्रहरीविरुद्ध जनकपुरधामको बजार बन्द गरिएको छ । प्रहरीले अनाहकमा दुःख दिएको भन्दै व्यवसायीहरू विरोधमा उत्रिएका छन् । जनकपुर उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीहरूले आन्दोलनसमेत घोषणा गरेका छन् । व्यवसायीहरूले आज…

मधेश प्रदेशमा छठ पर्वको अवसरमा सार्वजनिक बिदा घोषणा

जनकपुरधाम, मधेश आनन्द पटेल – मधेश प्रदेश सरकारले यस वर्ष कार्तिक ११ गते ९मंगलबार० छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारद्वारा जारी सूचनामा उल्लेख गरिएको छ कि यस निर्णयको आधार २०७१ साल चैत्र २२ गते प्रदेश…

जसपा नेपाल छठ पर्वपछि मधेश सरकारमा सहभागी हुने तयारीमा

वीरगञ्ज, कार्तिक ६ जनता समाजवादी पार्टी (जसपा) नेपाल छठ पर्वपछि मधेश प्रदेश सरकारमा सहभागी हुने तयारीमा रहेको छ। पार्टीका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले बिहीबार एक विशेष भेटमा गठबन्धनका साझेदारहरूसँग सहमति गरेर सरकारमा प्रवेश गर्ने…