पर्सागढीमा सालको अवैध काठ तस्करीमा संलग्न दुई जना पक्राउ
पर्सा। पर्साको पर्सागढी नगरपालिकाबाट बन गस्ती टोलीले सालको अवैध काठ तस्करीमा संलग्न दुई जना तस्करलाई पक्राउ गर्न सफल भएको छ। उनीहरूबाट ४ थान सालको गोलिया र तस्करीमा प्रयोग गरिएको साइकल बरामद गरिएको छ ।
शनिबार राति करिब १२ बजे सबैया…