काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको राजीनामा, सक्रिय राजनीतिमा जाने तयारी

काठमाडौँ, २ माघ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका हुन्। पाण्डेले माघ ३ गतेसम्म आफू बहाल रहने र त्यसपछि औपचारिक रूपमा पदमुक्त हुने…

आइजीपी कार्की नेतृत्वमा नेपाल प्रहरीको मानव सेवा आश्रममा सहयोग

वीरगञ्ज, माघ १ वीरगञ्ज–२५ सिरिसिया स्थित मानव सेवा आश्रम वीरगञ्ज शाखामा नेपाल प्रहरी प्रमुख आइजीपी दानबहादुर कार्की, मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया र पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले आश्रित आमाबुवाहरूका लागि दिउँसोको खाजा…

थारु संस्कृति संरक्षणको सन्देश सहित माघी खिचडी महोत्सव सम्पन्न

वीरगञ्ज, माघ १ । “पुर्खाको संस्कृति, पुर्खाको भेषभूषा र भाषा—नयाँ पुस्ताको पहिचान, पहुँच र प्रतिनिधित्वको अभिलाषा” भन्ने मूल नाराका साथ माघी (खिचडी) मूल समारोह समिति पर्सा, वीरगञ्जको आयोजनामा माघे पर्व तथा थारु संवत् २६५० औँ नयाँ वर्षको…

सिरडी साई बाबा मन्दिर ट्रस्टले हिन्दू पत्रकार संघ नेपालको भूमिका प्रशंसा गर्दै सम्मान

वीरगञ्ज, माघ १ । श्री सिरडी साई बाबा मन्दिर सेवा ट्रस्टको आयोजनामा हिन्दू पत्रकार संघ नेपालका केन्द्रीय कार्य समितिलाई भव्य तथा सम्मानपूर्ण समारोहबीच विशेष सम्मान प्रदान गरिएको छ। उक्त कार्यक्रममा हिन्दू पत्रकार संघ नेपालका केन्द्रीय…

शान्ति–सुरक्षा र अवैध मदिरा नियन्त्रणमा योगदान पुर्‍याएको भन्दै प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्ण…

फिदिम, पाँचथर। करदाता सेवा कार्यालय फिदिम, पाँचथरले जिल्लामा शान्ति–सुरक्षा कायम गर्न तथा अवैध मदिरा नियन्त्रण अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेबापत जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब…

नेशनल मेडिकल कलेज र डि.ए.भी. आर.बी. केडिया स्कूलबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगञ्ज, ३० पुस नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल पुस ३० गते नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय,…

सिन्धुलीमा बैंक लुटपाट, ३ करोड रुपैयाँभन्दा बढी चोरी

सिन्धुलीको घ्याङलेख गाउँपालिका- २ हायुटार बस्तिपुरमा मंगलबार राति एसबीआई बैंक शाखामा लुटपाट भएको छ ।  हतियारसहित आएको समूहले बैंकबाट ३ करोड १० लाख बढी लुटेर लगेको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । मंगलबार राति करिब…

बैंककबाट उत्तर–पूर्व जाँदै गरेको रेलमाथि क्रेन खस्दा २२ जनाको मृत्यु

काठमाडौं । थाइल्याण्डको राजधानी बैंककबाट उत्तर–पूर्वतर्फ गइरहेको यात्रुवाहक रेलमा निर्माणाधीन क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ। समाचार संस्था अलजजिराका अनुसार दुर्घटना बुधबार बिहान बैंककबाट करिब २३० किलोमिटर उत्तर–पूर्वमा पर्ने…

गुगल एकेडेमी विद्यालयमा खेलकुद तथा अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न

बिरगञ्ज, पुस २९ — बिरगञ्ज महानगरपालिका–२८ स्थित गुगल एकेडेमी विद्यालयको आयोजनामा विद्यालय स्तरीय खेलकुद तथा अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विद्यालयका प्रधानाध्यापक नरेश राउत कुर्मीको अध्यक्षतामा सम्पन्न भएको हो।…

जातीय विभेद अन्त्यको सन्देशसहित माईस्थानमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित

वीरगन्ज । वीरगन्जस्थित प्रसिद्ध शक्तिपीठ माईस्थान मन्दिरको प्राङ्गणमा हिन्दू सम्राट नेपाल, पर्सा को आयोजनामा सन्देशमूलक तथा सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको मुख्य आकर्षण सामूहिक भोजन कार्यक्रम रहेको थियो।…