पुरानो रेल ल्याई वीरगञ्जमा रेल्वे संग्रहालय स्थापना गर्ने विषयमा स्थलगत निरीक्षण

माघ, वीरगञ्ज | आनन्द पटेल वीरगञ्जस्थित बीपी उत्थान अगाडि रहेको रेल्वे जग्गामा जनकपुरबाट ऐतिहासिक पुरानो रेल ल्याई रेल्वे संग्रहालय स्थापना गर्ने विषयमा आज स्थलगत निरीक्षण गरिएको छ। ऐतिहासिक रेल सम्पदाको संरक्षण र पर्यटकीय विकासलाई लक्षित…

संयुक्त राष्ट्रद्वारा अफगानिस्तानको काबुल आक्रमणको कडा निन्दा

अफगानिस्तान । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यहरूले अफगानिस्तानको राजधानी काबुलको रेस्टुरेन्टमा भएको आक्रमणको कडा निन्दा गरेका छन् जसमा धेरै नागरिकहरु मारिनुका साथै घाइते भएका छन् । सुरक्षा परिषद्का सदस्यहरूले पछिल्लो समयमा…

टी–२० ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

काठमाडौं । आइसीसी महिला टी २० विश्वकप कप ग्लोबल छनोटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । कीर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको हो । १४१ रनको लक्ष्य…

वीरगञ्ज नाका हुँदै निर्यातमा ५२% वृद्धि

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा रू ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात रू १६ अर्ब ४३ करोड बढीको निर्यात…

हिन्दु राष्ट्र एजेन्डा सहित पर्सा–२ मा सन्तोष पटेलको उम्मेदवारी दर्ता

पर्सा । नेपाललाई पुनः हिन्दु राष्ट्र स्थापना गर्ने मुख्य एजेन्डासहित नेपाल जनता पार्टीका तर्फबाट पर्सा क्षेत्र नं–२ मा सन्तोष पटेल (सन्तोषानन्द महाराज) ले प्रतिनिधि सभा निर्वाचनका लागि औपचारिक रूपमा मनोनयन दर्ता गराएका छन्। हिजो ऐतिहासिक…

पकाहामैनपुर स्थित श्री राम चरित्र भगत माविमा व्यवस्थापन समिति सक्रिय, शैक्षिक र भौतिक सुधार तीव्र

पर्सा, पकाहामैनपुर। पकाहामैनपुर गाउँपालिकामा अवस्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति सक्रिय बनेसँगै विद्यालयको शैक्षिक तथा भौतिक सुधारका कार्यहरू तीव्र रूपमा अघि बढ्न थालेका छन्। विद्यालयलाई व्यवस्थित,…

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार अवधि फागुन ४ देखि १८ गतेसम्म तोकियो

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको अवधि तोकेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको अवधिभित्र निर्वाचन आचारसंहिता पालना गर्दै…

स्थानीय मुद्दा र युवाको आवाज बोकेर सञ्जु साहको बारा–४ बाट उम्मेदवारी दर्ता

बारा आनन्द पटेल। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बारा क्षेत्र नं–४ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट युवा नेता सञ्जु साहले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दर्ता गराउँदै साहले…

पुराना होइन, नयाँ रोजौँ – क्षेत्रलाई विकासमुखीमा परिवर्तन गरौँ”नारा सहित पर्सा–३ मा पाण्डेको मनोनयन…

पर्सा- पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले हजारौँ जनसमर्थकको उत्साहपूर्ण सहभागिताबीच मनोनयन दर्ता गराएका छन। जनलहर, नाराबाजी र अनुशासित…

सहकारी ठगी मुद्दा : पर्सा अदालतद्वारा रवि लामिछानेसँग एक करोड धरौटी माग

काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ। जिल्ला न्यायाधीश रुद्र सुवेदीको इजलासले मंगलबार (माघ ६ गते) वीरगन्जस्थित सानो…