आकाश आचार्य र अस्मिता अधिकारीको सुमधुर स्वरमा “मायाका मिठा कुरा” सार्वजनिक
काठमाडौं ।
संगीत यात्रामा आफ्नो अलग पहिचान बनाउन संघर्षरत उदीयमान गायक आकाश आचार्यको स्वरमा सजिएको नयाँ गीत “मायाका मिठा कुरा” सार्वजनिक भएको छ। प्रतिभाशाली गायिका अस्मिता अधिकारी सँगको युगल गायनमा तयार भएको यो गीत मार्फत…