बहुअर्वामा इट्टा भठ्ठाको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु
वीरगञ्ज । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर–५ बहुअर्वामा इट्टा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको ज्यान गएको छ।
आज दिउँसो बाख्रा चराउन गएका बेला हिरा इट्टा भट्टा उद्योग नजिक रहेको माटो निकालिएको खाल्डोमा जमेको…