लाइभ इभेन्ट एण्ड म्यानेजमेन्ट वीरगञ्जको आयोजनामा पर्सा युथ फेस्ट प्रतियोगिता शुरु
पुस ४, वीरगन्ज आनन्द पटेल
लाइभ इभेन्ट एण्ड म्यानेजमेन्ट वीरगञ्जको आयोजनामा युथ फेस्ट प्रतियोगिता आजदेखि शुरू भएको छ । वीरगन्ज स्थित बिपीसी कलेजको हलमा सो प्रतियोगिता शुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य अनिल…