एमाले निकट युवा संघद्वारा बालेन र सुदनमाथि उजुरी, पर्सामा प्रहरीलाई निवेदन बुझाइयो
वीरगंज । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्साले काठमाडौं महानगरका मेयर बालेन साह र “हामी नेपाल” संस्थाका संयोजक सुदन गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा सोमबार उजुरी दिएको छ।
उक्त उजुरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी…