विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको गृहमन्त्री रवि भनाई
जेठ २२, वीरगञ्ज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।
सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उहाले विद्यमान…