चैती छठ पर्बको पहिलो दिन आज ‘नहाय–खाय’
वीरगञ्ज स् मधेसमा श्रद्धा र निष्ठासाथ मनाइने चैती छठ पर्ब आजदेखि सुरु भएको छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्बको पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधिबाट प्रारम्भ गर्छन् ।
सूर्य उपासनाको यो पर्ब शरद र वसन्त ऋतुमा…