सरकारले जलवायु परिवर्तनसम्बन्धी फिनल्याण्ड सरकारबाट अनुदान सहायता स्वीकार
जेठ ३, वीरगञ्ज । सरकारले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जलवायु परिवर्तन अनुकुलन कार्यक्रम…