बजरंग नौतन युथ क्लबद्धारा मुकेश साहलाई आर्थिक सहयोग
१६, कार्तिक बारा, आनन्द पटेल
बजरंग नौतन युथ क्लबले शुक्रबार स्थानीय मुकेश साहलाई नगद रु ११ हजार नगद सहित चामल, दाल, लता कपडा आदि सहयोग गरेको छ । बाराको प्रसौनी गाउँपालिका वडा नं ३ नौतन टोल निवासी साहलाई आज उनकै घरमा गएर बजरंग नौतन युथ…