सिमेन्ट उद्योगको मूल्य वृद्धि विरुद्ध प्रदेश सांसद अन्सारीले दायर गरेको रिट सर्वोच्च अदालतमा स्वीकृत
वीरगञ्ज : मधेश प्रदेश सभा सदस्य रहबर अन्सारीद्वारा सिमेन्ट उद्योगमा मूल्य समिकरण (कार्टेल) विरुद्ध दायर गरिएको रिटलाई सर्वोच्च अदालतले औपचारिक रूपमा स्वीकार गरेको छ।
सिमेन्ट उत्पादक कम्पनीहरूबीचको अनुचित प्रतिस्पर्धा र मूल्यवृद्धिको…