फेटा गाउँपालीकामा गाउँप्रहरीलाई मेयर अंसारीले गरे प्रमाणपत्र वितरण
२२ असोज, बारा आनन्द पटेल
बाराको फेटा गाउँपालिकामा सोमबार गाउँप्रहरीलाई प्रमाणपत्र वितरण गरिएको छ । प्रमाणपत्र पाइसकेपछि आजदेखि गाउँप्रहरीहरु विधिवत रूपमा गाउँपालिकाको शान्ति सुरक्षामा खटेका छन् ।
गाउँप्रहरीको तालिम प्राप्त गरेर…