रौतहटमा आगलागी, आधा दर्जन भन्दा बढी घर जलेर नष्ट
रौतहट । रौतहटको राजदेवी नगरपालिका–५ मा गएराति आगलागी हुँदा ७ घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । वडा नम्बर ५ मा पर्ने पासवान टोलमा गएराति भीषण आगलागी भएको छ । आगलागीबाट आधा दर्जनभन्दा बढी घर जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको…