गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि पर्सा जिल्लाका सुनचाँदी व्यवसायीहरू आक्रोशित
वीरगञ्ज । सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर ९भ्याट० लागू गरेपछि पर्सा जिल्लाका सुनचाँदी व्यवसायीहरू आक्रोशित भएका छन्। उनीहरूले नयाँ कर संरचनाले उपभोक्ता र व्यवसाय दुवैलाई गहिरो असर पार्ने भन्दै कडा…