नारायणी अस्पतालमा ५५० जना बिरामी तथा असहायहरु लाई निशुल्क भोजन

वीरगंज स्थित नारायणी अस्पतालको प्रङनमा ५५० जना बिरामी तथा असहायहरु खाना खुवाइएको छ । बिरगंज समाज सेवा को आयोजनामा आज २९ औं सप्ताह अस्पताल प्रागंनमा निशुल्क खाना खुवाइएको हो । अस्पतालका बिरामी , कुरुवा तथा , रिक्सा ,ठेला , इरिक्सा चालक, गरिब…

लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर एरिया ३ द्वारा निशुल्क सुगर र प्रेसर क्याम्प

लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर एरिया ३ द्वारा घडिअर्वा पोखरी परिसरमा निशुल्क रुपमा मधुमेह सुगर र प्रेसर ९रक्तचाप० परीक्षण गरिएको छ । कार्यक्रमको प्रमुख संयोजक किशोर गुप्ताको अध्यक्षतामा आयोजित यस कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्ज…

अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० रनमा अल आउट

काठमाण्डौ – भारत र अस्ट्रेलियाबीच पाँच खेलको टेष्ट शृङ्खला आजदेखि शुरु भएको छ । बोर्डर गावस्कर ट्रफी सन् २०२४र२५ को पहिलो टेस्टको आज पहिलो दिन अष्ट्रेलियाको पर्थमा खेल भइरहेको छ । भारतीय टोली पहिलो पारीमा एक सय ५० रनमै समेटिएको छ । उसका…

२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने

काठमाण्डौ – दक्षिण एशियाली फुटबल महासङ्घ साफले २० वर्षमुनिको महिला च्याम्पियनशिप बङ्गलादेशमा आयोजना गर्ने भएको छ । साफ कमिटिले गरेको छलफलपछि २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा गर्ने तय भएको हो । प्रतियोगिता सन् २०२५…

इन्डियन प्रिमियर लिग(आईपीएल) आउँदो मार्च १४ मा शुरू हुने

काठमाण्डौ – इन्डियन प्रिमियर लिग९आईपीएल० संस्करण अर्को वर्षको मार्च १४ देखि शुरू हुने भएको छ । आईपीएलले आज तीन सिजनका लागि मिति सार्वजनिक गर्दै सन् २०२५ को आईपीएलले मार्च १४ देखि शुरू हुने बताएको हो । आईपीएल २०२५ को फाइनल मे २५ मा हुनेछ…

पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु

उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरुका अनुसार प्रभावित जिल्लामा कर्फ्यू लगाएको लगाई मोबाइल सेवासमेत बन्द गरेको बताएका छन् । अफगानिस्तान सीमा नजिकैको खैबर…

वीरगञ्जमा ८५ किलो गाँजा सहित ३ जना पक्राउ

पर्सामा ८५ किलो गाँजा सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपालचोक बलेफी गाउँपालिकाका शान्तबहादुर तिमिल्सिना, मकवानपुर भिमफेदी गाउँपालिकाका प्रेम रुम्बा र मकवानपुर कैलाश गाउँपालिकाका प्रेम रुम्बा छन् । वीरगञ्जको बाइपास…

आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा कोएष्ट फर्मासुटिकल्स ग्रुप विजयी

बिरगंज स्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा कोएष्ट फर्मासुटिकल्स ग्रुप विजयी भएको छ । आज आदर्शनगर रंगशालामा भएको खेलमा कोएष्ट फर्मासुटिकल्स ग्रुप र नेपाल टेलिकम बीच खेल भएको थियो । कोएष्ट फर्मासुटिकल्स…

वीरगञ्जबाट पोखरा जाँदै गरेको बस हेटौँडामा दुर्घटना, १७ जना घाइते

७ मंसिर,वीरगञ्ज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिर नजिक पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। शुक्रबार ९ आज० बिहान १० बजेतिर बीरगंजबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६२१ नम्बरको बस ब्रेक…

विश्रामपुर गाउँपालिकामा आज शोक बिदा

७ मंसिर, बारा । बाराको विश्रामपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी प्रशुराम बैठ धोबीको विहीबार साँझ अल्पआयुमै भएको असामयिक निधन भएको शोकमा आज पालिकामा बिदा दिईएको हो । गाउँपालिका अध्यक्ष…