शहिद दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
वीरगंज – लिटिल एञ्जल्स स्कुलको आयोजनामा शहिद दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।
प्रतियोगितामा विद्यालयका विभिन्न कक्षाका ३० जना…