आर्थिक गतिविधि तीव्र बनाउन पहल गर्ने स्व र्णिम वाग्लेको प्रतिबद्धता
आर्थिक नगरी वीरगञ्जमा बिहीवार एकदिने ‘अर्थ मन्थन’ कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पर्साको आयोजनामा ‘आर्थिक मन्दी र अर्थ राजनीतिक निकास’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजित गरिएको थियो। वीरगञ्जको व्यवसायिक एवम्…