रोयल एकेडेमीको नवौं वार्षिकोत्सव समपन्न,बालबालिकाद्वारा सिर्जनात्मक प्रस्तुति
वीरगञ्ज । बालबालिकामा सानै उमेरदेखि नै मानवता, नैतिकता र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने उद्देश्य सहित रोयल एकेडेमी विद्यालयले शनिबार नवौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रम…