आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा ओम्नी ग्रुप विजयी ।

अभिलाष गुप्ता बिरगंज ०६ मंसिर बिहिवार बिहान बिरगंज स्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा ओम्नी ग्रुप विजयी भएको छ । आज आदर्शनगर रंगशालामा भएको खेलमा गरिमा बिकास बैंक र ओम्नी ग्रुप बीच भएको थियो।…

आज विश्व बाल दिवस मनाईंदै

५ मंसिर, वीरगञ्ज । नोभेम्बर २०, आज विश्व बाल दिवस मनाईंदै छ । संयुक्त राष्ट्रिय सघं द्धारा १९५४ नोभेम्बर २० तारीकमा विश्व भरीका बालबालिकाहरुको आधारभुत आवश्यकताहरु पुरा गरी उनीहरुमा खुसियाली शान्ति र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस…

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँच दिवसीय भ्रमणमा नेपाल आउदै

५ मंसिर,काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज ९बुधबार० पाँच दिवसीय नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी आज नेपाल भ्रमणमा आउन लागेका हुन् । त्यसअवसरमा…

शान्ति सम्झौताको १८ वर्ष पूरा, न्यायको प्रतीक्षामा पीडित

५ मंसिर,काठमाडौं । द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौता अनुसार सशस्त्र द्वन्द्व बाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण…

कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा अग्नी ग्रुप विजयी

वीरगञ्ज ५ वीरगञ्ज स्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा अग्नी ग्रुप विजयी भएको छ । आज आदर्शनगर रंगशालामा भएको खेलमा अग्नी ग्रुप र ओम्नी ग्रुप बीच भएको हो । ओम्नी ग्रुपले टच जितेर पहिलो फिल्डिग रोज्यो…

आज मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज मंगलबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए। सोमबार…

भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सरको निःशुल्क उपचार शुरु

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार सेवा शुरु गरिएको छ । अस्पतालले मंसिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको सम्पूर्ण उपचार निःशुल्क सेवा शुरु गरेको अस्पतालका निमित्त…

दुर्गा प्रसाईँ साइबर अपराधको मुद्दामा पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । साइबर अपराध गरेको आरोपमा भक्तपुरस्थित आफ्नै घरबाट उनलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी०को टोलीले पक्राउ गरेको हो । सीआइबीले प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको…

बढ्दो प्रदूषणका कारण पाकिस्तानमा पूर्ण रूपमा लकडाउन

काठमाडौं । पाकिस्तानमा बढ्दो प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएको छ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।…

वीरगञ्जमा आयोजित कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा अग्नी ग्रुप विजयी

वीरगञ्ज– वीरगंज स्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा अग्नी ग्रुप विजयी भएको छ । खेलमा ६४ रनको लक्ष्यले पछ्याएको सुप्रीमले आफ्नो लक्ष्य पुरा गर्न नसक्दा ११ रनले अग्नी ग्रुप विजयी भएको हो । आजको खेलको…