वाइसीएल नेपाल परवानीपुरको दोस्रो भेला सम्पन्न, अनिरुद्ध पटेलको अध्यक्षमा २१ कार्यसमिति गठन
१३ जेठ परवानीपुर बारा , आनन्द पटेल
नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपाल परवानीपुर गाउँपालिकाको दोस्रो भेला मंगलबार सम्पन्न भएको छ । आज बसेको भेलाले अनिरुद्ध (सुनील) पटेलको अध्यक्षतामा २१ सदस्यीय कमिटी सर्वसहमत रूपमा गठन गरेको…