छठपर्वको अवसरमा धोधरपामा निशुल्क समाग्री बितरण
१२ कार्तिक, दिपेन्द्र जयसवाल
बाराको कोल्हबी नगरपालिका वडा नंम्बर ७ धोधरपामा आज छठ पर्व गर्ने स्थानिय वडाको दलित समुदायका समपुर्ण महिला हरुलाई निःशुलक दौरा सुक्ली र साडी बितरण गरिएको छ। हिन्दुहरुको महान चाँडपर्व शुभदिपावली र छठ पर्वको पावन…