मधेस प्रदेश सरकारको ६ वर्षमा ७ अर्ब भन्दा बढी बेरुजु
जनकपुरधाम, मधेस प्रदेश सरकारमा स्थापना कालदेखिकै बेरुजुको चाङ छ । तर, बेरुजु फछ्र्यौट तर्फ सरकारको ध्यान छैन । अर्थात्, भाषणमा सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक पारदर्शितालाई जोड दिने गरिन्छ । तर, व्यवहारमा भने आर्थिक अनुशासनहिनता…