जबरजस्ती करणीको अभियोगमा वीरगञ्जबाट एक व्यक्ति प्रहरीको नियन्त्रणमा
वीरगञ्ज । जबरजस्ती करणीको अभियोगमा वीरगञ्जबाट प्रहरीद्वारा एक व्यक्ति नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अर्को एक व्यक्ति फरार रहेका छन् ।
पक्राउ पर्ने व्यक्ति बाराको प्रसौनी गाउँपालिका–६, बेलहिया निवासी ५० वर्षीय दिनानाथ साह रहेका छन्।…