सहकारी प्रकरणमा संसदीय छानविन समिति गठनका बिषयमा सहमतिको प्रयास भइरहेको प्रवक्ता महतको भनाई

जेठ ४, वीरगन्ज । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी प्रकरणमा संसदीय छानविन समिति गठनका बिषयमा सहमतिको प्रयास भइरहेको बताउनुभएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले छानविन समिति गठनका…

निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

जेठ ४, वीरगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल…

राष्ट्रपति पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने

जेठ ४, वीरगन्ज । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले देशमा…

संसदमा कांग्रेसले असभ्य व्यवहार देखाए : अध्यक्ष ओली

जेठ ४, वीरगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको बताउनुभएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै ओलीले संसदमा भिडन्त नभइ कांग्रेसले उत्ताउलोपन देखाएको…

संसदमा गृहमन्त्रीलाई बोल्न रोक्न नहुने : ज्ञानेन्द्र शाही

जेठ ४, वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा गृहमन्त्रीलाई बोल्न रोक्न नहुने जनाएको छ । संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको बिपक्षी दलको बैठकमा राप्रपाले गृहमन्त्रीलाई सदनमा बोल्न दिन सुझाव दिएको राप्रपाका नेता ज्ञानेन्द्र…

सभामुखलाई प्रतिनिधि सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्न कांग्रेसको अनुरोध

जेठ ४, वीरगन्ज – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखलाई प्रतिनिधि सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्न अनुरोध गरेको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले संसदीय मान्यतामा सभामुखको भूमिका…

आफ्नै पाँच महिनाको बच्चा हत्या गर्ने एक महिला पक्राउ

जेठ ४, वीरगन्ज – आफ्नै पाँच महिनाको बच्चा हत्या गर्ने एक महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१७ अलौ बस्ने अमरजित कुमारकी श्रीमती वर्ष २२ की आरतीकुमारी छन्। आरतीले घरमा कोही नभएका बेला आफ्नै ५…

पर्सा जिल्ला पुर्ण खोप घोषणा

जेठ ३, वीरगञ्ज । पर्सा जिल्ला बिहीबार पूर्ण खोप घोषणा भएको छ । स्वास्थ्य कार्यालय पर्सा मधेस प्रदेशको आयोजनामा आज पर्सा जिल्ला पुर्ण खोप घोषण गरिएको हो । वीरगञ्जको कलासीक बंङक हलमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख…

महोत्तरीको मटिहानी नगरपालिका मधेश प्रदेशकै पाँचौँ र महोत्तरी जिल्लाको दोस्रो साक्षर नगर घोषणा

जेठ ३, वीरगञ्ज । महोत्तरीको मटिहानी नगरपालिका मधेश प्रदेशकै पाँचौँ र महोत्तरी जिल्लाको दोस्रो साक्षर नगर घोषणा भएको छ। १५ देखि ६० वर्ष उमेर समूहका साढे तीन हजार नागरिकलाई व्यावहारिक सीपसहित साक्षर बनाएर घोषणा गरिएको हो। आफ्नो र परिवारको…

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व संकलन

जेठ ३, वीरगञ्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालय, वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व संकलन गरेको छ । साथै उक्त कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२…