वीरगञ्जमा अबैध सामानसहित अटो लगायत अन्य सार्वजनिक सवारी साधनहरू बरामद
वीरगञ्ज। प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले मंगलबार जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार मेनगेट लगायतका विभिन्न सीमानाकाबाट अबैध सामानसहित एक अटो लगायत अन्य सार्वजनिक सवारी साधनहरू बरामद गरेको छ।
ना…