केडिया आँखा अस्पताललाई मुलुककै उत्कृष्ट अस्पताल बनाउन उपराष्ट्रपति यादवको सुझाव
फागुन , १२ वीरगंज
रामकुमार महाबिर प्रसाद केडिया आँखा अस्पतालले आज एक बिशेष समारोहका बिच स्वर्ण महोत्सव मनाएको छ । नेपालका उपराष्ट्रपति रामसहाय राय यादवको प्रमुख आतिथ्यमा अस्पतालले स्वर्ण महोत्सव मनाएको हो । कार्यक्रमलाई सम्बोधन…