कलैया यातायात कार्यालयले ८ महिनामा राजस्व संकलनमा फड्को मार्यो- प्रमुख दास
वीरगन्ज १० जेठ/ एसके.चौरसिया
कलैया उपमहानगरपालिका वडा नं ३ गगांपुर स्थित रहेको मधेस प्रदेश सरकार अन्तर्गत रहेको श्रम तथा यातायात मन्त्रालयको मातहतमा पर्ने यातायात व्यवस्था कार्यालय कलैयाले संतोषजनक राजस्व संकलन गरेको छ। चालु आ.व .२०८१/८२…