मधेश प्रदेश अध्यक्ष श्याम बञ्जाराको नेतूत्वमा मुख्यमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र : सञ्चार…
जनकपुरधाम । मधेश प्रदेशका सञ्चारकर्मीहरूको हकहित र समग्र पेसागत विकासका लागि नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।
महासंघले सोमबार प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र अर्थ मन्त्री सुनील कुमार…