वीरगन्ज बहुमुखी कलेजका एम.बि.ए. प्रथम सेमेस्टरका विद्यार्थीहरुको अभिमूखीकरण सम्पन्न
सिन्धुली । वीरगन्ज मल्टीपल कलेजमा अध्ययनरत एम.बि.ए. (MBA) प्रथम सेमेस्टरका विद्यार्थीहरुको लागि एक विशेष ओरिएन्टेसन कार्यक्रम सिन्धुली जिल्लाको मन्जरी रिसोर्टमा सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रम कलेजको सञ्चालक समिति…