पत्रकार महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई ग्रामिण भेगमा स्वागत, भेटघाट कार्यक्रम समपन्न
नेपाल पत्रकार महासंघको निर्वाचनमा जिल्ला , प्रदेश र संघबाट निर्वाचित पत्रकारहरुलाई शनिबार सम्मानित गरिएको छ । पर्साको कालिकामाई गाँउपालिकाका स्थानियहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मानित गरेका हुन । स्थानिय समाजसेवी हिरा चौरसियाको…