पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ।
पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको…