सामुदायिक सेवा केन्द्र श्रीपुर द्वारा पर्साका एसपी गौतम मिश्रको स्वागत
जगत राई
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर ११ ले आज स्वागत तथा परिचात्मक कार्यक्रम सम्पन्न गरेको छ। सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष रेखा घिमिरेको अध्यक्षता…