गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३० हजार ६३१ पुग्यो

एजेन्सी । जारी इजरायली आक्रमणबाट गाजा पट्टीमा प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३० हजार ६३१ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले मंगलवार साँझ जनाएको छ । मन्त्रालयले विगत २४ घण्टामा इजरायली सेनाले ९७ जनाको ज्यान लिनुका साथै १२३ जनालाई…

पर्सामा सब भन्दा बढी मुद्धा फछर्याैट गरेको न्यायीक समिती संयोजक– महतो

२३ फाल्गुन पर्सा, आनन्द पटेल पर्साको पटेर्वा सुगौली गाउँपालीकामा आर्थिक वर्ष २०७४÷७५ देखी लिएर आर्थिक वर्ष २०८०÷८१ सम्मा २२० वटा मुद्धाहरु दर्ता भएका छन । जस मध्ये २०७ वटा मुद्धाको फछर्यौट भईसकेको गाउँपालिकाकी न्यायीक समितीका…

जीवन ज्योति माविको ३१ औ वार्षिकोत्सब समपन्न

१९ फाल्गुन वीरगंज बीरगंज महानगरपालिका वडा नम्बर ९ मा रहेको जीवन ज्योति माविको ३१ अौ वार्षिकोत्सब समारोह आज नगर सभा गृहहलमा सम्पन्न भएको छ। बिधालयका डाइरेक्टर मिनाक्षी गुप्ताको अध्यक्षता तथा प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल…

अल्पाइन इन्टर कलेजको उपाधी नेशनल इन्फोटेकलाई

१९ फागुन वीरगञ्ज, आनन्द पटेल पर्सामा सम्पन्न अल्पाइन इन्टर कलेज टी २० क्रिकेटको उपाधी नेशनल इन्फोटेक कलेजले हात पारेको छ । वीरगञ्जमा शनिबार भएको फाइनल खेलमा ग्लोबल बिजनेश कलेजलाई १६ रनले हराउँदै नेशनले उपाधी चुमेको हो । नारायणी क्रिकेट…

न्यू राव इन्टरप्राईजेजको आयोजनामा खुल्ला रतmदान कार्यक्रम समपन्न, ४ जना महिला सहित ९३ जनाले गरे…

फाल्गुन १९ वीरगंज, आनन्द पटेल पर्सा स्थित पावरहाउस चौकमा शनिबार खुल्ला रतmदान कार्यक्रम समपन्न भएको छ । न्यू राव इन्टरप्राईजेजको आयोजनामा गरिएको रतmदान कार्यक्रममा ४ जना महिला सहित ९३ जनाले रतmदान गरेका छन । रतmदान गर्नेहरुमा शान्ति…

वीरगन्जमा समाज परिवर्तन नेपाल द्धारा रक्तदान सम्पन्न

वीरगन्जः वीरगन्जको मुख्य बजार घण्टाघर स्थित समाज परिवर्तन नेपालको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष अकलेश साहको अध्यक्षता एवंम नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव श्याम बन्जाराको…

हमाससँगको युद्ध जित्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको दाबी

एजेन्सी । इजरायलले अमेरिकाको समर्थनका कारण हमासमाथिको युद्ध जित्ने दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा जारी युद्धमा इजरायललाई ८० प्रतिशत अमेरिकीहरुले समर्थन गर्दै अमेरिकी सहयोगका कारण युद्धमा इजरायल विजयी…

अल्पाइन इन्टर कलेज टी २० क्रिकेटको समीकरण पुरा, उपाधीका लागि ग्लोबल बिजनेश कलेज र नेशनल इन्फोटेक…

१७ फागुन,वीरगञ्ज । पर्सामा जारी अल्पाइन इन्टर कलेज टी २० क्रिकेट कपको  समीकरण पुरा भएको छ । उपाधीका लागि ग्लोबल बिजनेश कलेज र नेशनल इन्फोटेक खेल्ने भएका छन् । अल्पाइन कलेज क्रिकेटमा सम्पन्न दूईवटा सेमिफाइनल खेलहरुबाट जित निकाल्दै उनीहरुले…

पकहाँमैनपुर गाँउपालिकमा अख्तियारको छापा, दिवाखाजा र तालिमको नाममा करोडौको भ्रष्टाचार भएको आरोप

वीरगन्जः पर्साको पकहाँमैनपुर गाउँपालिमा तिनदिन देखि अख्तियार दुरुपयोग अनुसन्धान हेटौडाको टोलीले छानबिन गरिरहेको छ । गाउँपालिकाले संचालन गरेको बिभिन्न योजनाहरुमा उजुरी परेपछि अख्तियारको टोली अनुसन्धानमा आएको हो । गाउँपालिकाले संचालन गरेको…

नेपाल नामिबियासँग २० रनले पराजित, सबैभन्दा छिटो शतक बनाउने कुशल मल्लको रेकर्ड तोडियो

काठमाण्डौ – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । नामिबियाले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ७ बल बाँकी छँदै १ सय ८६ रन बनाउँदा अलआउट भयो । नेपालका लागि…