कक्षा सञ्चालनको माग गर्दै अनेरास्ववियु पर्साद्वारा प्रशासनलाई ज्ञापन बुझाइयो
वीरगञ्ज : एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) पर्साले वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा अवरुद्ध पठनपाठन तत्काल सञ्चालन गर्न माग गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाइएको…