प्याब्सन जुनियर फुटबल: ठोरी एकेडेमी–मुनलाइट मावि उपाधि भिडन्त
वीरगञ्ज — प्याब्सन जुनियर फुटबल प्रतियोगिताको फाइनल खेलमा ठोरी एकेडेमी र मुनलाइट माध्यमिक विद्यालय प्रवेश गरेका छन्।
पहिलो सेमिफाइनलमा मुनलाइट माध्यमिक विद्यालय र एसआर ग्यालेक्सीबीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो। खेलको दोस्रो हाफमा…