एमालेले देशभर विरोध प्रदर्शन गर्ने निर्णय, ओली–लेखकलाई रिहा गर्न माग

काठमाडौं – नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ। पार्टीले यस विरुद्ध कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ। आज बिहान उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा…

वीरगञ्जमा भारतबाट आएको थप १९ थान सवारी नेपाल सरकारलाई हस्तान्तरण

वीरगञ्ज – भारत सरकारले नेपाल सरकारलाई १९ थान १ टन क्षमताको सवारी साधन हस्तान्तरण गरेको छ। वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत मनिषकुमार दासले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई आइसीपीस्थित वीरगञ्ज भन्सार…

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं । केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको दाबी गरिएको छ। उनलाई आज बिहान भक्तपुरको गुण्डुस्थित निजी निवासबाट नियन्त्रणमा लिएको जनाइएको छ। जेन–जी विद्रोहसम्बन्धी घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन…

नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न, बालेन नेतृत्वको मन्त्रिपरिषद् गठन

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेका छन्। शुक्रबार (चैत १३) राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। यसअघि सोही दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)…

मधेशमा बालिकामाथि यौन हिंसा बढ्दो: एक वर्षमै १३९ घटना सार्वजनिक

जनकपुरधाम, १३ चैत मधेश प्रदेश मा बालिकामाथि हुने यौन हिंसाका घटनाहरू चिन्ताजनक रूपमा उच्च देखिएका छन्। प्रदेश सरकारले बालिकालाई शिक्षित, सचेत र आत्मनिर्भर बनाउने लक्ष्य अघि सारे पनि व्यवहारमा त्यसको विपरीत अवस्था देखिएको छ। इन्सेक…

वीरगंजमा रामनवमीका अवसरमा आज गहवा माई मन्दिरमा भव्य महाआरती हुने

वीरगंज, १३ चैत्र मधेश प्रदेशको प्रसिद्ध धार्मिक स्थल श्री गहवा माई मन्दिर प्राङ्गणमा आज रामनवमी को पावन अवसरमा विशेष ‘महाआरती’ कार्यक्रम आयोजना हुने भएको छ। श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले कार्यक्रमको सम्पूर्ण तयारी पूरा…

बंगलादेशमा बस दुर्घटनाः २५ जनाको मृत्यु, बाँकीको खोजी कार्य जारी

ढाका — बंगलादेशको राजबारी जिल्लामा पद्मा नदीमा यात्रुहरूले भरिएको बस खस्दा २५ जनाको मृत्यु भएको छ। दुर्घटना दौलतदिया घाटमा डुङ्गा चढ्ने क्रममा भएको थियो। दमकल सेवाका अनुसार बस भित्र ११ महिला, ७ पुरुष र ५ बालबालिका गरी २३ जनाको शव निकालिएको…

वीरगञ्ज भन्सारद्धारा सात महिनामा १ खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन

वीरगञ्ज — वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु १ खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ। कार्यालयले रु १ खर्ब ७५ अर्ब ३१ करोडको लक्ष्य राखेकोमा ८८ प्रतिशत मात्र पूरा भएको छ। सूचना अधिकृत उदयसिंह विष्टका…

राउन्ड टेबल नेपालको सहयोगमा माइस्थानमा वृहत् रक्तदान, ८ जन महिला सहित ६५ सहभागी

वीरगञ्ज । माइस्थान मन्दिर सञ्चालक समिती वीरगञ्जको आयोजनामा तथा राउन्ड टेबल नेपालको सहयोगमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। श्री गहवामाइको निशानसहित हुने डोली यात्रा–२०८२ को पूर्वसन्ध्यामा बुधबार माइस्थान पार्कमा आयोजित कार्यक्रममा ८…

पीएम कप: अर्निको यादवको नायकत्वमा मधेश प्रदेश ५ विकेटले वीजयी

वीरगञ्ज, ११ चैत्र – आनन्द पटेल। प्रधानमन्त्री कप (पीएम कप) मेन्स नेशनल क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको छ। वीरगञ्जस्थित टीबी साह क्रिकेट रंगशालामा सम्पन्न यस खेलमा…