नेपाल पत्रकार महासंघले मैत्रीपुर्ण खेलमा ज्ञानदा माविलाई हरायो
वीरगन्ज , ५ फागुन ।
वीरगन्जमा रहेको ज्ञानदा माविको १० औं बार्षिक उत्सवको अवसरमा आयोजित मैत्रीपुर्ण क्रीकेट म्याचमा नेपाल पत्रकार महासंघ पर्सा शाखा बिजयी भएको छ ।
शनिबार बिहान भएको मैत्रीपुर्ण खेलमा नेपाल पत्रकार महासंघ पर्साले ज्ञानदा…