अलपाईन ईन्टर कलेज टी २० क्रिकेट प्रतियोगिता शुरु, मिनीलेन्डको विजयी सुरुवात
२७ माघ वीरगंज, आनन्द पटेल
अलपाईन ईन्टर कलेज टी २० क्रिकेट प्रतियोगिता शनिबार देखी नारायण्ी क्रिकेट रंगशालामा सुरु भएको छ । आज भएको उद्धाटन खेलमा मिनीलेन्ड +२ कलेजले विजयी सुरुवात गरेको छ ।
टस जीतेर अल्पाईन सेकेन्डरी स्कुलले पहिलो…