ढाकामा आगलागी: १५ सय अस्थायी संरचना जलेर नष्ट, ६० हजार परिवार प्रभावित
एआई जेनरेटेड तस्विर -
काठमाडौं ।
बंगलादेशको राजधानी ढाकामा आगलागी हुँदा १५ सय अस्थायी संरचना जलेर नष्ट भएका छन् । अव्यवस्थित बसोबास रहेका क्षेत्रमा आगलागी हुँदा उनीहरुका संरचना जलेर नष्ट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले…