बहुअरी सुपर लिग क्रिकेटको तेस्रो संस्करण सुरु, बहुअरी टाइगरको सानदार जीत
पौष १९, बारा (आनन्द पटेल)।
बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहुअरी टोलमा शनिबारदेखि बहुअरी सुपर लिग क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा बहुअरी टाइगर क्लबले राइजिङ स्टार क्रिकेट…